सरकारले गरेको लकडाउनको दोश्रो दिन प्रदेश १का प्रमुख शहरहरु पूर्ण रुपमा बन्द भएका छन् । बाहिर हिड्नहरुलाई समेत प्रहरीले पक्राउ गर्न थालेका छन् । सडकमा प्रहरीले सुरक्षा दिइरहेका छन् । अत्यावश्यक पसद बाहेका अन्य पसलहरु बन्द छन् ।

7 2 4 3 lock_down_belbari_Bazzar (1) 19 sankhuwasabha dhankuta barahchhetra dhankuta1 barahachetra1