श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल चैत्र ०९ गते आइतबार, २२ मार्च २०२० । चैत्र कृष्णपक्षको त्रयोदशी तिथि १०ः२७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा २२ः३९ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः८ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन पाठन तथा लेखन कार्यमा मनजानेछ । जागीरमाबढुवा हुनेछ । वैदेशिक क्षेत्रको काममा बाधा आइपर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । सानो लगानीबाट ठुलै उपलब्धि हासिल गर्न सफल भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । बन्नलागेको काममा विध्न बाधाहरु आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ ।घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चादी तथा तत्जन्य कार्य व्यवसायमा मनजानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अधिकार प्राप्तिका लागी निकै संधर्ष गर्नुपर्ला । निर्णयक क्षमतामा कार्यआउला । विश्वासपात्रबाट धोका हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजीक क्षेत्रमा सफलता मिल्ला । नया वस्त्र तथा अलंकार प्राप्त हुनेछ । ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।विछोडिएका साथीभाइहरुसित भेट हुनेछ ।