श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल चैत ६ गते बिहीबार, १८ मार्च २०२० । चैत्र कृष्णपक्षको दशमी तिथि ७ः३९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरषाढा १७ः३३ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः११ र सूर्यास्त ६ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जिवनमा खुशीयाली छाउला । शुभ समाचारले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका कामकाजहरु सुचारु हुनेछन् । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्न लागेको काममा विघ्न वाधाहरु आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला । अनावश्यक कामको झन्झटमा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ ।