रहेन राैनकः बिगतका बर्षहरूमा हाेलीकाे दिन खचाखच हुने बिर्तामाेडकाे मुक्तिचाेक । काेराेना भाइरसकाे संक्रमण हुने भयका कारण प्रशासनले सार्वजनिक स्थलमा भिडभाड नगर्न र रङ खेल्ने, लाेला हान्ने काम नगर्न अपिल गरेसँगै झापाकाे मुक्तिचाेक हाेलीकाे दिन सुनसान बनेकाे छ । 

 

birta-1 birta-2 birta-3 birta-4