Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  •  कमिसन रकम श्रीमतिको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका हाकिम अख्तियारको फन्दामा

 कमिसन रकम श्रीमतिको खातामा जम्मा गर्न लगाउने सडक डिभिजनका हाकिम अख्तियारको फन्दामा

alt
  • फागुन २, २०७६
  • ब्लाष्ट खबर
 

विराटनगर /  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न आयोजनाको ‘मोबिलाइजेसन’ खर्च दिने क्रममा सेवाग्रहीसँग ठूलो मात्रामा कमिसन लिएको आरोपमा सडक डिभिजन कार्यालय विराटनगरका सिनियिर डिभिजनल इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज चौधरीले सो कार्यालयमा प्रमुखको भूमिकामा रहँदा स्वीकृत आयोजनाको मोविलाइजेशन खर्च भुक्तानीको लागि कमिसनबापत रु ३५ लाख गैरकानूनी रुपमा लिएको आयोगले आरोप लगाएको छ । निजले कमिसनबापत लिएको रकम श्रीमतीको बैंक खातामा जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

सम्बन्धित समाचार
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल

भद्रपुर । सरकारले दुई दशक अघिबाट सुरु गरेको ‘हात्तीपाइले’ रोग निवारण अभियान ...

धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई ध ...

झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती

भद्रपुर । झापाको एउटै निर्वाचन क्षेत्रमा यसपटक चुनावी राजनीति असाध्यै रोचक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल
धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती
सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन
पूर्वमा बालेन क्रेज
आजको राशिफलः २०८२ साल माघ ११ गते आइतबार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved