श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २३ गते बिहीबार, ०६ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको द्वादशी तिथि १७ः३० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र आद्र्रा २३ः०९ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५० र सूर्यास्त ५ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । ठूला व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । घरमा माङ्गलिक कार्य हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । दिनको उत्तराद्र्धतिर शुभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित रमाइलो भेट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभसमाचार सुन्न पाइएला । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्ला । परिवारमा खुशी छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउनेछ । आर्थिक सङ्कट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । दिनको उत्तराद्र्ध शुभ रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । ठूला व्यक्तिसित भेट होला ।