श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ ०६ गते सोमबार, २० जनवरी २०२० । माघ कृष्णपक्षको एकादशी तिथि २३ः०८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अनुराधा, २३ः४८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५७ र सूर्यास्त ५ः३३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शरिर अश्वस्थ रहला । पारिवारिक जीवनमा केहि समस्या आइपर्न सक्छ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन चादि तथा तत्जन्यकार्य व्यवसायमा मनजानेछ । सासथीभाइ तथा आफ्न्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जग्गा जमिन तथा खरिद हुनेछ । घरपरिवारमा मांगलिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चादि तथा तत्जन्यकार्य व्यवसायमा मनजानेछ । सासथीभाइ तथा आफ्न्तको विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला । लाभदायी यात्राको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेट होला ।