Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • आजबाट मौसममा सुधार हुने

आजबाट मौसममा सुधार हुने

alt
  • माघ ४, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर ।  पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । “भोलिबाट मौसम पूर्ण सुधार हुनेछ ।

तत्काललाई अब वर्षा हुने सम्भावना छैन”, मौसमविद् पोखरेलले भन्नुभयो । आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना औँल्याइएको छ । सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार
झापा ३ मा पनि रास्वपाको अग्रता

विजयपुर । झापा क्षेत्र नं. ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ...

झापा ४ मा रास्वपाको प्रारम्भिक अग्रता

विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ४ मा राष्ट्रिय स्वत ...

मुस्ताङमा कांग्रेसका गौचन थकाली विजयी

विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङ जिल्लाबाट नेपाली कांग्रेसका ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापा ३ मा पनि रास्वपाको अग्रता
झापा ४ मा रास्वपाको प्रारम्भिक अग्रता
मुस्ताङमा कांग्रेसका गौचन थकाली विजयी
मोरङ ६ मा २७ सय मतान्तर रास्वपाकी आचार्यको अग्रता
धनकुटामा मतगणना सुरु
जुम्लामा राप्रपाका शाहीको अग्रता
मोरङ ३ मा श्रम संस्कृति पार्टीको अग्रता
प्रतिनिधि सभा निर्वाचनः प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता
प्रतिनिधि सभा निर्वाचनः काठमाण्डौं १ मा रञ्जु विजयी
सुनसरी १ को मतगणना ११ बजेदेखि
चितवन २ मा रविको अग्रता कायमै
रुकुमपूर्वमा प्रचण्डको अग्रता
रुकुमपूर्वमा प्रचण्डको अग्रता
प्रतिनिधिसभा निर्वाचनः प्रारम्भिक मत परिणाममा ३२ स्थानमा रास्वपाको अग्रता
झापा ५ को प्रारम्भिक मत परिणामः हजार बयानब्बे मतले बालेन्द्रको अग्रता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved