Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • पर्यटन
  • जापानी उपमन्त्री र पर्यटनमन्त्री भट्टराईबीच भेटवार्ता

जापानी उपमन्त्री र पर्यटनमन्त्री भट्टराईबीच भेटवार्ता

alt
  • माघ ४, २०७६
  • रासस
 
काठमाडाै‌ / नेपाल भ्रमणमा रहनुभएका जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिजाेआज साँझ भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाल भ्रमण वर्षका अवसरमा बढीभन्दा बढी जापानी पर्यटकलाई नेपाल भ्रमण गराउने, नेपाल र जापानका बीचमा सिधा हवाई उडान बढाउने, नागरिक उड्डयनका क्षेत्रमा सहयोग बढाउनेलगायत दुई देशबीच आपसी सम्बन्धबारे छलफल भएको थियो ।
सम्बन्धित समाचार
लागू औषधसहित दुई जना पक्राउ

विजयपुर । सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित दुई जना पक्राउ ...

लागू औषधसहित दुई जना पक्राउ

विजयपुर । सुनसरी जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित दुई जना पक्राउ ...

धरान उपमहानगरमा दलित ऐन निर्माण गर्न माग

विजयपुर । धरानका दलित अधिकारकर्मीहरूले  ११ संगठनले दलित अधिकार ऐन ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
लागू औषधसहित दुई जना पक्राउ
लागू औषधसहित दुई जना पक्राउ
धरान उपमहानगरमा दलित ऐन निर्माण गर्न माग
धरानका निवर्तमान प्रमुख राईको कर नलिन पत्रः थप मारमा स्थानीय
‘सुपर झुट’ ले भरिएको दलको घोषणापत्र
झापामा चैते धानको रोपाइँ सुरु, क्षेत्रफल घट्ने संकेत
कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा
सवारीसाधनसहित १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा
निर्वाचनमा कुनै समीकरण हुँदैनः संयोजक दाहाल
प्रनिधिसभा निर्वाचनः सवारीसाधन चलाउन नपाइने
निर्वाचन अवधिभर मादक पदार्थ बिक्री–वितरण गर्न नपाइने
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
८७ किलोग्राम गाँजासहित जना पक्राउ
मनोजलाई जिताउन प्रतीकात्मक पैदल यात्रा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved