Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • दक्षिण कोरियामा कार्यरत दुई नेपालीको निधन

दक्षिण कोरियामा कार्यरत दुई नेपालीको निधन

alt
  • माघ ३, २०७६
  • ब्लाष्ट खबर

दक्षिण कोरिया । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छन् । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्रै मृत फेला परेका थिए । अढाइ महिना पहिला कोरिया आएका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिए ।

घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ । तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्रुँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको संँगै कार्यरत नेपालीले बताए ।

अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले द्ुवै शव नेपाल पठाउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

सम्बन्धित समाचार
जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले सुनसरी ...

धरान खानेपानी व्यवस्थापन बोर्डः विज्ञ सदस्यमा दलका नेता मनोनयन

धरान खानेपानी व्यवस्थापन बोर्डमा दुई जना नयाँ सदस्य नियुक्त भएका छन् । बोर् ...

टेम्केमैयुङमा भोलिदेखि दुई दिन निःशुल्क आँखाको शल्यक्रिया

विजयपुर । टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री
धरान खानेपानी व्यवस्थापन बोर्डः विज्ञ सदस्यमा दलका नेता मनोनयन
टेम्केमैयुङमा भोलिदेखि दुई दिन निःशुल्क आँखाको शल्यक्रिया
धरानको एक महिनाको अपराध तथ्याङ्कमा लागूऔषध धेरै
घूस लिएको आरोपमा सहरी भवनका तीन कर्मचारी पक्राउ
यात्रु सताउने २४ युवा नियन्त्रणमा
लेखापढी व्यवसायी आन्दोलित
आज सिँचाइ दिवसः अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पु¥याउन चुनौती
धरानमा दुई दिने ‘कोशीमा बिहार उत्सव’
पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी
वर्षदिनमा ७५०० विपद्ः चार सय ९० जनाको गयो ज्यान
आजको मौसमः मुलुकको विभिन्न भागमा हावाहुरीसहित वर्षाको सम्भावना
मन्त्रिपरिषद् बैठकको निर्णयः पेट्रोलियम पदार्थको आयातमा ५० प्रतिशत छुट
मुन्धुम पदमार्ग क्षेत्रमा फुलेको लालीगुराँस
एसईई परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved