Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • पाेखरामा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्माइन

पाेखरामा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्माइन

alt
  • माघ २, २०७६
  • रासस
 
पाेखरा / पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकीछन ।  स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन ।  हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।
पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।
सम्बन्धित समाचार
धरान मदिरा व्यवसायी संघको अध्यक्षमा प्रदिप

धरान मदिरा व्यवसायी संघ सुनसरीको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ चयन भएका छन ...

किताबभित्रका कुराः माझ किरातका दलितहरूको उत्पीडन प्रेम र सद्भाव ‘माइला दमाई’

पछिल्लो समय सामाजिक सञ्जालले गर्दा मानव जातिलाई अल्छे बनाएको छ । कवि लेखकहर ...

‘निराजन–कन्यापोखरी’ कृषि सडक सात वर्षदेखि अलपत्र

विजयपुर । सात वर्षअघि निराजन– कन्यापोखरी सडकको ठेक्का लागेर काम सुरु हुँदा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरान मदिरा व्यवसायी संघको अध्यक्षमा प्रदिप
किताबभित्रका कुराः माझ किरातका दलितहरूको उत्पीडन प्रेम र सद्भाव ‘माइला दमाई’
‘निराजन–कन्यापोखरी’ कृषि सडक सात वर्षदेखि अलपत्र
ट्रान्सपोर्टको आवरणमा तस्करी धन्दा
विभिन्न राजनीतिक दल परित्याग गरी २५ युवा नेकपामा प्रवेश
पर्यटकका लागि सुरक्षित गन्तव्य 'मुन्दुम पदमार्ग'
सरस्वती माविको सामाजिक परीक्षण तथा आय-व्यय सार्वजनिक
नझुक्किनुहोस् महेश बस्नेतले कुटाइ खाएको भनी भाइरल तस्बिर एआईबाट निर्मित
चुनावी रापमा मोरङ–५ः विकासको नयाँ ढलान, डुबानको पुरानै त्रास
शान्तिपूर्ण र भयरहित निर्वाचन गराउन आयोग प्रतिबद्धः कावा आयुक्त भण्डारी
मेची भन्सारमा लक्ष्य नजिक राजस्व सङ्कलन
आजको राशिफलः २०८२ साल फागुन ८ गते शुक्रबार
मेची भन्सारमा लक्ष्य नजिक राजस्व सङ्कलन
भोजपुरमा नेपाली सेना सवार बस दुर्घटनाः नौ जना डिस्चार्ज
राष्ट्रिय सहमतिका लागि राजनीतिक संवाद गरौंः उपसभापति शर्मा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved