धरानमा माेटरसाइकल र बुलेराे एकआपसमा ठक्कर खादा १ जना घाइते

alt
  • पुष २९, २०७६
  • १,२०१ पटक पढिएको
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । धरान १ रेडक्रस चाैकमा सबारी दुर्घटना हुदाँ माेटरसाइकल चालक घाइते भएका छन् ।

चाैककाे उत्तरी दिशाबाट आउदै गरेकाे काे १ च ७२८२ नम्बरकाे बुलेराे र विपरीत दिशामा गरेकाे   काे २६ प २५२० नम्बरकाे माेटरसाइकल एक आपसमा ठक्कर खादा माेटर साइकल चालक सर्लाही जिल्ला राजगढ नगरपालिका ६ का २२ वर्षीय मुन्ना चाैधरी घाइते भएका हुन् । 

घाइते चाैधरीकाे उपचारकालागी विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान उपचार भइरहकाे छ भने, दुर्घटना भएका सवरीहरू प्रहरीकाे नियन्त्रणमा रहकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ ।

घाइते चाैधरीकाे हात र ओठमा सामान्य चाेट लागेकाे छ । 

आदिवासीहरू ‘अल्पसङ् ...

आदिवासी जनजातिका ५६ समुदायलाई नेपाल सरकारले ‘अल्प ...

प्रविधिमा सचेतता अप ...

२१ औं शताब्दीमा प्रविधि मानव विकासका लागि नङ र मासु जत् ...

‘डलर’ मा कार्टुन क्र ...

गायक राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवा ...

कोशी महोत्सव: १ लाखब ...

भण्टाबारी/ कोशी गाउँपालिकाको कार्यालयले १ लाखबढी पर्यटक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved