ह्यारीले गरे बेलायती राजपरिवारबाट बहिरिने निर्णय, यस्ताे थियाे घाेषणा

alt
  • पुष २४, २०७६
  • २२८ पटक पढिएको
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले  बेलायती राजपरिवारकाे  जिम्मेबारीबाट अलग हुने निर्णय गरेका छन् ।

बेलायत र उत्तर अमेरिकामा बाकी समय बिताउने र जिबन निर्वाहकालागी अाफै काम गर्ने भन्दै छ हप्तकाे क्यानडामा बसाइबाट फर्के लग्त्तै ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका हुन् ।

बेलायती राजपरिवारमा यस विषयमा कुनै पूर्व जानकारी नभएकाे र सञ्चारमाध्यमा अाएका समाचारहरमार्फ थाहाँ भएकाे डेली मेलले देखेकाे छ ।  जसका कारण बेलयतकाेकाे राजपरीवार गहिरो निराशाका साथै चकित, दुखी र एकदमै क्रोधित बनेकाे शाही स्रोतलाई उद्रित गर्दै समाचार लेखेकाे छ ।

राजकुमार ह्यारीको गरेकाे अलग्गीने घोषणा संगै बेलयतकाे शाही परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार अप्ठ्यारोमा परेको छ । यस विषयलाइ लिएर छलफल हुन थालेले  बताइएकाे छ । 

ह्यारी र मेगनले उनीहरूको इन्स्टाग्राम पोष्टहरूमा लेखेका छन्, 'धेरै महिना सोचविचार गरे पछि हामी यस बर्षमा आफ्नो भूमिका बदल्ने छौं। हामी शाही परिवारका वरिष्ठ सदस्यहरूको पद छोड्दैछौं र आर्थिक जिम्मेवारी लिने छौं। यद्यपि हामी सधैं रानीलाई पूर्ण सहयोग गर्छौं।

यो तपाईंको हौसलाको कारण हो कि हामीले यति ठूलो कदम चाल्ने निर्णय गरेका छौं। हामीले युनाइटेड किंगडम र उत्तर अमेरिका बीच हाम्रो समय सन्तुलन गर्ने निर्णय गरेका छौं। हामी रानी, ​​साझा धन र अरु सबै चीजहरूको लागि काम गर्न जारी राख्दछौं। 

यो भौगोलिक सन्तुलनले हाम्रो छोरो आर्चीलाई शाही परम्पराको प्रशंसा गर्न सिकाउँछाै, जहा उन्मेकाे  थियाे। यसको साथ, हाम्रो परिवारले ठाउँ पाउने छ, ताकि हामी हाम्रो जीवनको अर्को चरणमा पनि ध्यान दिन सक्दछौं। जस्तै : हाम्रो अर्को परोपकारी संस्था सुरू गर्नेु'

अपडेटः फरार भएका लर् ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका – ६ कदमास्थि ...

लिम्बू पत्रकारमा कुश ...

धरान/ लिम्बू पत्रकार सङ्घ सुनसरीको तेस्रो अधिवेशनबाट कु ...

मोरङमा कलेजको बस पल् ...

 विराटनगर ।  मोरङको धनपालथान गाउँपालिका &ndas ...

झापाका सीमा नाकामा क ...

भद्रपुर/ जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय चोरी ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved