ब्लाष्टखबर । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले बेलायती राजपरिवारकाे जिम्मेबारीबाट अलग हुने निर्णय गरेका छन् ।
बेलायत र उत्तर अमेरिकामा बाकी समय बिताउने र जिबन निर्वाहकालागी अाफै काम गर्ने भन्दै छ हप्तकाे क्यानडामा बसाइबाट फर्के लग्त्तै ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका हुन् ।
बेलायती राजपरिवारमा यस विषयमा कुनै पूर्व जानकारी नभएकाे र सञ्चारमाध्यमा अाएका समाचारहरमार्फ थाहाँ भएकाे डेली मेलले देखेकाे छ । जसका कारण बेलयतकाेकाे राजपरीवार गहिरो निराशाका साथै चकित, दुखी र एकदमै क्रोधित बनेकाे शाही स्रोतलाई उद्रित गर्दै समाचार लेखेकाे छ ।
राजकुमार ह्यारीको गरेकाे अलग्गीने घोषणा संगै बेलयतकाे शाही परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार अप्ठ्यारोमा परेको छ । यस विषयलाइ लिएर छलफल हुन थालेले बताइएकाे छ ।
ह्यारी र मेगनले उनीहरूको इन्स्टाग्राम पोष्टहरूमा लेखेका छन्, 'धेरै महिना सोचविचार गरे पछि हामी यस बर्षमा आफ्नो भूमिका बदल्ने छौं। हामी शाही परिवारका वरिष्ठ सदस्यहरूको पद छोड्दैछौं र आर्थिक जिम्मेवारी लिने छौं। यद्यपि हामी सधैं रानीलाई पूर्ण सहयोग गर्छौं।
यो तपाईंको हौसलाको कारण हो कि हामीले यति ठूलो कदम चाल्ने निर्णय गरेका छौं। हामीले युनाइटेड किंगडम र उत्तर अमेरिका बीच हाम्रो समय सन्तुलन गर्ने निर्णय गरेका छौं। हामी रानी, साझा धन र अरु सबै चीजहरूको लागि काम गर्न जारी राख्दछौं।
यो भौगोलिक सन्तुलनले हाम्रो छोरो आर्चीलाई शाही परम्पराको प्रशंसा गर्न सिकाउँछाै, जहा उन्मेकाे थियाे। यसको साथ, हाम्रो परिवारले ठाउँ पाउने छ, ताकि हामी हाम्रो जीवनको अर्को चरणमा पनि ध्यान दिन सक्दछौं। जस्तै : हाम्रो अर्को परोपकारी संस्था सुरू गर्नेु'
                    
        
                                        
                                                                                                
        































