विराटनगरमा ‘बिग क्याफे’ संचालनमा

alt
  • कार्तिक २४, २०७६
  • ब्लाष्ट खबर

विराटनगर । विराटनगर– ९ रोडशेषचौक स्थित विग होटल परिसर भित्र ‘बिग क्याफे’ संचालनमा आएको छ । आइतबार एक कार्यक्रमको बिच उक्त क्याफे संचालनमा आएको हो ।
बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले संयुक्त रूपमा रिबिन काटेर क्याफेको शुभराम्भ गरियो । क्याफेलमा विभिन्न प्रकारको कपी, चिया, बड डे केक देखि लाइट स्नेक्सहरू पाइने बिग होटलका व्यवस्थापक नरेश कुमार श्रेष्ठले जानकारी दिए । करिब २० लाख लागतमा उक्त क्याफे संचालनमा ल्याएको बताइएको छ ।

रतुवा खोला खोला तर्न ...

ब्लाष्टखबर । मोरङको रतुवामाई नगरपालिका-३ चौकीघाटबाट रतु ...

भतिजाेले धारिलो हति ...

ब्लाष्टखबर । संखुवासभाको धर्मदेवी नगरपालिका-१ तेल् ...

केराबारीमा पहिरोले ब ...

ब्लाष्टखबर । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसा ...

स्वास्थ्यकर्मीलाई रा ...

इनरुवा/ कोरोना भाइरसले विश्व समुदाय आक्रान्त बनिरहँदा अ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved