Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

alt
  • असोज १२, २०७६
  • ब्लाष्ट खबर
 
धरान / लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज  घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ ।
सम्बन्धित समाचार
धरानबाट भरुवा बन्दुक बरामद

धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० बरबोटेस्थित खैरे जङ्गलबाट बेवारिसे अ ...

सामसङको अफर योजना

काठमाडौं । सामसङ नेपालले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा स्मार्ट घर स्मार्ट ...

बीपी प्रतिष्ठानलाई स्वार्थको केन्द्र नबनाऔँ

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशकको क् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानबाट भरुवा बन्दुक बरामद
सामसङको अफर योजना
बीपी प्रतिष्ठानलाई स्वार्थको केन्द्र नबनाऔँ
आजको राशिफलः २०८२ साल चैत १८ गते बुधबार
फागुन महिनाको उत्कृष्ट प्रहरी बिष्णुमाया
वरपीपल माविद्वारा सीमान्तकृत विद्यार्थीलाई साइकल वितरण
वैदेशिक कामदारको स्वास्थ्य परीक्षणः सरकारी अस्पतालबाट गर्न पाइने
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
धरान उपमहानगरद्वारा पशुपालकलाई घाँसको बिउ वितरण
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
बीमा सेवा दिन आनाकानी गरे कारबाहीः बीमा बोर्ड
भोजपुर–बेहेर नागबेली सडकले बढायो आन्तरिक पर्यटन आकर्षण
बीपीलाई मेडिकल सामग्री हस्तान्तरण
जबरजस्ती करणी आरोपमा उद्योगी मित्तल पक्राउ
सङ्कटमा कुखुरा व्यवसायी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved