Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

alt
  • भदौ २८, २०७६
  • रासस/सिन्ह्वा

काबुल / अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् ।

स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ । आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूहरुका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजार भन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएको अधिकारीहरुले जनाएका छन् । यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट ( आइएस ) लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।

सम्बन्धित समाचार
धरानमा कपडा पसलमा आगलागी

धरान । धरान उपमहानगरपालिका–९ स्थित आचार्य लाइनमा रहेको दुईतले घरको तल् ...

उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति

धरान । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा प्रशासकमाथि अज्ञात समूहद् ...

योजना अलपत्र पार्ने ७ ठेकेदारकम्पनीहरूलाई उपमहानगरको ‘अल्टिमेटम’

धरान । उपमहानगरका महत्वपूर्ण सडकलगायतका योजनाहरू अधुरो छाडेर ठेकेदार कम्पनी ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
धरानमा कपडा पसलमा आगलागी
उपकुलपतिमाथिको हातपातमा गम्भीर आपत्ति
योजना अलपत्र पार्ने ७ ठेकेदारकम्पनीहरूलाई उपमहानगरको ‘अल्टिमेटम’
भत्काइयो धार्मिक वनमा सञ्चालित रेष्टुरेन्ट
धनकुटाको जिरोप्वाइन्टमा मालवाहक ट्रक दुर्घटना
इञ्जिन र चेसिस नम्बर फेरेर चलाएका ५ वटा सवारी नियन्त्रण
क्यासिनो घर सुधार गर
आजको राशिफलः २०८२ साल पुस ९ गते बुधबार
सुनको मूल्यमा भारी वृद्धि
झापाका बजारमा भारतीय अवैध माछा भित्र्याइँदै
लापसे गरी सवारी चलाउने ९ जना चालक पक्राउ
क्यासिनो छिर्न नेपालीसँग ‘भारतीय कार्ड’
बीपी प्रतिष्ठानमा ल्याव सेवा चौबिसै घण्टा
जेन जीले लुटेको हतियार बेवारिसे अवस्थामा बरामद
डिआइजिपी फुटबल भोलिबाट
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved