Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • साफ यू–१५ फुटबल: नेपाल विजयी

साफ यू–१५ फुटबल: नेपाल विजयी

alt
  • भदौ १०, २०७६
  • ब्लाष्ट खबर
 
भारत / भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ४–१ गोलले हराएको हो । यसअघि नेपालले श्रीलङ्कालाई २–० गोलले हराएको थियो । बङ्गलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले दुई तथा सुगन जिमी र प्रदीप लम्सालले एक÷एक गोल गरे । बङ्गलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल तीन खेलबाट छ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा झरेको बङ्गलादेशले पनि तीन खेलबाट छ अङ्क नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भुटान सहभागी छन् ।
सम्बन्धित समाचार
अस्पतालमा 'द्रुत प्रतिकार्य टोली' गठन

विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि हुने निर्वाचनमा स्वास्थ् ...

अस्पतालमा 'द्रुत प्रतिकार्य टोली' गठन

विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि हुने निर्वाचनमा स्वास्थ् ...

पत्रकार अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक

धरान । पत्रकार एवम् लेखक विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ नामक किताब म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अस्पतालमा 'द्रुत प्रतिकार्य टोली' गठन
अस्पतालमा 'द्रुत प्रतिकार्य टोली' गठन
पत्रकार अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ पुस्तक सार्वजनिक
निर्वाचनले खोस्यो होलीको खुसी
जनता झुक्याउने उम्मेदवारहरू
संयुक्त पहिचानवादी मोर्चामा चेम्जोङ
निर्वाचन कार्यालय र बाल सञ्जालबीच सहमति
इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन
मध्यपूर्वमा युद्धको आगो र नेपालको भविष्य
आजको राशिफलः २०८२ साल फागुन २० गते बुधबार
मधेश प्रदेशमा शङ्कास्पद वस्तु पड्किँदा चार घाइते
धरानमा देखिएन होलीको रौनक
बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ
प्रतिनिधि सभा निर्वाचनः मौनअवधिमा निर्वाचन कार्यालयमा धर्ना
आज खण्डग्रास चन्द्रग्रहण
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved