Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • पहिरोमा परी ३८ को मृत्यु

पहिरोमा परी ३८ को मृत्यु

alt
  • साउन १३, २०७६
  • रासस/सिन्ह्वा
 

 चीनको गुइझोउ प्रान्तमा गत हप्ता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी ज्यान जाने नागरिकको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिणपश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण सोमबार बिहानसम्म पनि १३ व्यक्ति बेपत्ता रहेका छन् ।

स्थानीय समयानुसार सोमबार बिहान ११ बजेसम्म उक्त पहिरोबाट ज्यान जाने नागरिकको संख्या ३८ पुगेको स्थानीय अधिकारीहरुले जानकारी दिएका हुन् । गत मङ्गबार नै सो क्षेत्रमा पहिरो गएको थियो । तर उक्त पहिरोबाट कम्तीमा पनि ४९ जना स्थानीय नागरिकको भने उद्धार गरिएको बताइएको छ ।

उद्धार गरिएकामा ११ जना गम्भीर घाइते भएकोले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । सो पहिरोमा हराइरहेका नागरिक खोजी कार्य भईरहेको उद्धारकर्ताहरुले जनाएका छन् ।

सम्बन्धित समाचार
रेणुले भनिन्, ‘मन जिते पनि मत जित्न सकिन’

विजयपुर । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु ...

धनकुटा निर्वाचन अपडेटः एमालेका राजेन्द्र राईको अग्रता

विजयपुर । प्रतिनिधि सभा सदस्यको जारी मतगणनाअनुसार धनकुटामा नेकपा एमालेका रा ...

कार्यकर्तालाई रास्वपाको निर्देशन: अनावश्यक टिकाटिप्पणी नगर्नु

विजयपुर। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले पार्टी पंक्त ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
रेणुले भनिन्, ‘मन जिते पनि मत जित्न सकिन’
धनकुटा निर्वाचन अपडेटः एमालेका राजेन्द्र राईको अग्रता
कार्यकर्तालाई रास्वपाको निर्देशन: अनावश्यक टिकाटिप्पणी नगर्नु
सुनसरी १ मा श्रम संस्कृतिका हर्कराजको अग्रता कायमै
भोजपुरमा ध्रुवराज राई ११ सय मतले अगाडि
प्रहरीलाई व्यावसायिकता प्रदर्शन गर्न आईजीपी कार्कीको निर्देशन
झापा–५ मा बालेन्द्रको ४२ हजार, ओलीको ११ हजार, बाँकी ३८ हजार
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवको अग्रता
सुनसरी–१ मा श्रम संस्कृतिका राईको मतान्तर बढ्दै, गोमा पछ्याउँदै
रुपन्देही २ मा सुलभ निर्वाचित
म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुन विजयी
चितवन–३ मा सोविता फराकिलो मतान्तरले जित नजिक
सुनसरी–१ मा श्रम संस्कृतिको अग्रता, पछ्याउँदै गोमा
रवि लामिछाने तेस्रो पटक निर्वाचित
प्रतिनिधि सभा निर्वाचन: रास्वपा २० क्षेत्रमा निर्वाचित, ९७ क्षेत्रमा अग्रता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved