Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

alt
  • साउन १०, २०७६
  • रासस/एएफपी

नयाँ दिल्ली । इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । इरानले तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई गैरकानूनीरूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोपसहित कब्जामा लिएको थियो ।

इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकावन्दी लगाउने घोषणा उग्ररूप लिँदा र हर्मुज घाँटी भएर तेल लान यो वा त्यो कारण देखाई समस्या उत्पन्न गर्दै आएको सम्बद्ध मुलुकहरूले जनाएका छन् ।

तर ती मुलुकका जहाजमा चालक दलका सदस्यका रूपमा काम गर्ने अन्य विदेशी नागरिक पनि इरानको कारबाहीमा पर्ने गरेका छन् । यो रिहाईसँगै अब इरानको कब्जामा २१ अन्य भारतीय रहेका छन् । इरानले एमटी रिआका अन्य तीनसहित बेलायती ध्वजावहाक सामान बोक्ने जहाज स्टेना इम्पेरोमा कार्यरत १८ जना भारतीयलाई पनि केही हप्ता पहिले कब्जामा लिएको थियो ।

सम्बन्धित समाचार
कोशी अस्पतालमा ‘इम्प्लान्ट’ मा बिरामीको दोहन

विराटनगर । बुधबार दिउँसो ठिक साढे ३ बजे विराटनगरको कोशी अस्पताल परिसरमा एउट ...

केबलकार सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गर्न गृहमन्त्रीको निर्देशन

धनकुटा । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ क्षेत्र) को ब ...

एनसेलको डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो

काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
कोशी अस्पतालमा ‘इम्प्लान्ट’ मा बिरामीको दोहन
केबलकार सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गर्न गृहमन्त्रीको निर्देशन
एनसेलको डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो
लेखापढी व्यवसायीलाई संस्थागत गर
आज जनआन्दोलन दिवस
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
आजको मौसमः देशका विभिन्न भागमा वर्षा
प्रहरीमा दर्ता जाहेरीको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै
कोशीटप्पु पर्यटन महोत्सव शुरु, प्रदेश सांसद मण्डलद्वारा उद्घाटन
जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री
धरान खानेपानी व्यवस्थापन बोर्डः विज्ञ सदस्यमा दलका नेता मनोनयन
टेम्केमैयुङमा भोलिदेखि दुई दिन निःशुल्क आँखाको शल्यक्रिया
धरानको एक महिनाको अपराध तथ्याङ्कमा लागूऔषध धेरै
घूस लिएको आरोपमा सहरी भवनका तीन कर्मचारी पक्राउ
यात्रु सताउने २४ युवा नियन्त्रणमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved