इटहरी । उद्योग वाणिज्य संघ इटहरीमा व्यवशायी भीम पौडेलको प्यानलै विजयी बनेको छ । सोमबार बिहानसम्मको मत परिणामअनुसार वाणिज्य, उद्योग तथा महिला सबै समुहमा पौडेल समुहका सदस्यहरु विजयी भएका छन् । अध्यक्षकाे भने घोषणा हुन बाँकी रहेको छ ।
नेपाली काँग्रेसले समर्थन गरेको पौडेल पक्षले जित हात पारेको हो । अहिले अध्यक्षको मत गणना जारी छ । अध्यक्षतर्फ पनि नेकपाका शैलेश विष्टलाई पौडेलले भारी मतअन्तरले पराजित गर्ने सम्भावना देखिएको छ । हासम्मको मत पौडेलको १४४० रहेको छ भने शैलेस विष्टको ७५० मात्र रहेको छ ।
भिम पौडेल नेतृत्व वाणिज्य तर्फ
- विष्णु प्रसाद रिजाल – २५०४
- अनिल सुब्बा –२४९७
- नवराज काफ्ले – २२६०
- पिताम्बर पोखरेल – २२९६
- जीवन पराजुली – २४६३
- राम कुमार श्रेष्ठ – २१४६
- खगेन्द्र बिमली – २२४८
- राम हृदय राय – १८४२
- अशेक अग्रवाल – १८०७
शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ - टंक प्रसाद खनाल – १६८९
- कमल पौडेल – १६४६
- माधव न्यौपाने– १५२१
- लक्ष्मी प्रसाद घिताल – १५०३
- रितेस श्रेष्ठ – १४०६
- देवराज मादेन – १६६८
- भोला प्रसाद निरौला – १३७२
- फडिन्द्र मगर – १५१५
- राजेश खनाल – १३४०
भिम पौडेल नेतृत्व उध्योगतर्फ
- दिवश पोखरेल – ३५७
- मुक्ती दहाल – २९९
- बिष्णु नारायण डागि – ३०५
- लक्ष्मण हुमागाइ – ३०५
शैलेश कुमार विष्ट नेतृत्व उध्योगतर्फ
- राजेन्द्र केसरी घिमिरे – २५५
- राजन भेटबाल – २३२
- बज्र लिम्बु – २२४
- किशन खेदिया – १९३
महिला तर्फ
भिम पौडेल नेतृत्व
- गायत्री भन्दारी – १४१७
- सबिना कोइराला – १३३४
शैलेश कुमार विष्ट नेतृत्व
- रन्जु सिग्देल – ९८०
- पुनम थापा मगर – ८२३