Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • मुख्य समाचार
  • बलात्कार आरोपितलाई छ वर्ष कैद

बलात्कार आरोपितलाई छ वर्ष कैद

alt
  • असार ११, २०७६
  • रासस
 
सप्तरी /  बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले हिजो छ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो ।
जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । पीडितकै घरकोठामा २०७४ चैत ९ गते बलात्कार गरेको भन्दै पीडितले भोलिपल्टै इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।  प्रहरीले २०७४ चैत १० गते नै आरोपितलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको थियो ।
सम्बन्धित समाचार
भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाट: फिरौती माग्दै भागेका दुई अभियुक्त पक्राउ

विराटनगर । धरानका दुई किशोरको मोबाइल लुटपाट गरी फिरौती रकम माग्ने दुई जनाला ...

राजस्व छली प्रकरणः न्युट्रास्युटीकलका अध्यक्ष बिपिन झा डेढ करोड धरौटीमा रिहा

विराटनगर । राजस्व छली गरेको आरोपमा पक्राउ परेका न्युट्रास्युटीकल एसोसिएसन म ...

मेचीनगरमा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली

भद्रपुर । झापाको मेचीनगरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिवर र गाईगोरुमा लम्पी स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भारतको जोगवनी लगेर धरानका किशोरको मोबाइल लुटपाट: फिरौती माग्दै भागेका दुई अभियुक्त पक्राउ
राजस्व छली प्रकरणः न्युट्रास्युटीकलका अध्यक्ष बिपिन झा डेढ करोड धरौटीमा रिहा
मेचीनगरमा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोली
सुनकाण्डका प्रतिवादी अमिर पक्राउ
पूर्व राष्ट्रपतिको दौडाहाले ल्याएको तरङ्ग
टिप्पणीः पूर्व राष्ट्रपतिको देशविदेश दौडाहाको अर्थ
तराईमा उखरमाउलो गर्मी
कोशीमा अपराध बढेको बढ्यै
डेङ्गु नियन्त्रणमा स्थानीय तहको जिम्मेवारी
आजको राशिफलः २०८२ साल जेठ २८ गते बुधबार
कर्माचार्यः मौलिक नेपाली तन्त्र साधनाका सिद्ध जाति
महिलाको ‘लिङ्ग चेक गर्ने’ राप्रपा नेतासहित तीनविरुद्ध मुद्दा
७२ जिल्लामा फैलियो डेङ्गु प्रदेश सरकारको तयारी के छ ?
बालकलाई काम लगाउने उद्योगलाई ५० हजार जरिबाना
प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा संयोग र सगुनको जोडी विजयी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved