यदि तपाइँलाई लाग्छ कि केटीहरुले केटा जस्तो यौनको बारेमा बढी कल्पना गर्दैनन् । तपाइँ गलत हुनु हुन्छ । एक अध्यनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् । र मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् ।
केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् ? अध्यनको निष्कर्ष यस्तो छः
१. अपरिचितसँग सेक्सः
अधिकाँश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हन्छ ।
२. आत्म समर्पणः
अधिकाँश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा लोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।
३. महिला महिला सेक्सः
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।
४. चरम सन्तुष्टिको चाहानाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।
५. नदी वा समुन्द्री किनारः
अधिकाँश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।