पोखरा घुम्न आउने पर्यटकहरूका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल ‘हट एयर’ बेलुन थपिएको छ, । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा अाए पछि पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने छन् ।
पोखरा घुम्न आउने पर्यटकहरूका लागि मंसिरको पहिलो दिनबाट नयाँ साहसिक खेल ‘हट एयर’ बेलुन थपिएको छ, । फेवातालबाट किनारबाट शनिबार ‘हट एयर’ बेलुन सञ्चालनमा अाए पछि पर्यटकले हावामा कावा खाँदै हट एयर बेलुनको मजा लिन पाउने छन् । Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved