श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ असोज २५ गते बिहिबार, ११ अक्टोबर २०१८ । आश्विन शुक्लपक्षको द्वितिया तिथि ७ः१० बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती १२ः३८ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः२ र सूर्यास्त ५ः३८ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवरिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कारमा तपाइको दिन वित्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । महिला मित्रको सहयोगमा नया“ कार्य व्यवसायको शुभारम्भ होला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट होला । मन प्रसन्न बन्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उत्तमखालको छ । पारिवारिक जिवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार दिन मिल्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय सामान्यखालको छ । पारिवारिक स्वास्थ्यको उपचारमा ठूलै धन राशि खर्च होला । शरिर आलश्य बन्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) जग्गा जमिन तथा वाहन खरिद हुनेछ । नया“ तथा रमणिय स्थानको भ्रमण होला । मन प्रसन्न रहला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । हतियारको प्रयोगमा सावधानी अपनाउनु होला । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । मन प्रसन्न बन्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ठेक्का पट्टा तथा कृषिस“ग सम्बन्धित काममा विशेष लाभ मिल्ला । रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।