Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • राष्ट्रिय ध्वजाबाहक वाइड बडीले दोहामा साताभरी उडान भर्ने

राष्ट्रिय ध्वजाबाहक वाइड बडीले दोहामा साताभरी उडान भर्ने

  • असार २३, २०७५
  • ब्लाष्ट खबर

काठमाडौँ ।  नेपाल वायुसेवा निगमकाे नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ ।

एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ  यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमानले शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ  ।

जस अन्तरगत ‘अन्नपूर्ण’ ले हाल  उडान गरिरहेको  दोहामा हप्ताभरी तथा बैंगलोर र बैंककमा हप्ताको चार दिन र भारतको बैंगलोरमा उडान भर्ने तयारी गरेको निगमले जनाएकाे छ ।

निगमका अनुसार नयाँ वाइड बडी विमानको व्यावसायिक उडानका लागि आवश्यक कागजी प्रक्रिया अन्तिमचरणमा पुगेको र एक/दुई दिनभित्रै परीक्षण उडान ‘प्रुभिङ फ्लाईट’ गरिनेछ । भारतको नयाँदिल्लीमा पनि उडान गरिने निगमकाे भनाई छ । नयाँ विमानको एक पटक प्रोभिङ उडानपछि मात्र व्यावसायिक उडानमा लगिन्छ । विमान उडाउनका लागि छजना स्वदेशी विमान चालक (पाइलट) तयार भइसकेका छन् ।

त्यस्तै निगमको नयाँ वाइड बडीले हप्तामा तीन दिन काठमाडौँ–सिधा उडान भर्ने योजना बनाएको छ । शुरुमा छोटो दुरीको प्रक्रिया पूरा गरी उडान शुरु गरेपछि आगामी असोज भित्र नै जापान र लगायत दक्षिण कोरिया र साउदी अरेबियामा पनि उडान भर्ने निगमले जनाएको छ ।

नयाँ वाइड बडी विमानको पहिलो उडान आगामी अगष्ठ १ देखि हुने  छ । निगमको अर्को वाइड बडी विमान एक महिनाभित्रै आउँदैछ ।
सम्बन्धित समाचार
वासिङ मेसिन र रेफ्रिजरेटरमा छुट

धरान। सामसङ नेपालले होली पर्वलाई लक्षित गर्दै वासिङ मेसिन र रेफ्रिजरेटरमा आ ...

जुनियर जुडो खेल सम्पन्न

धरान । धरान–१६ स्थित धरान रङ्गशालाको तल्लो खेलमैदानमा सुनसरी जिल्ला जुडो सङ ...

रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमान्द्वारा आत्महत्या

विराटनगर । स्वास्थ्य क्षेत्रमा लागेका एक युवकले आफ्नै जीवनसङ्गिनीको बीभत्स ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
वासिङ मेसिन र रेफ्रिजरेटरमा छुट
जुनियर जुडो खेल सम्पन्न
रङ्गेलीमा श्रीमतीको हत्यापछि श्रीमान्द्वारा आत्महत्या
राज्य नागरिकप्रति उत्तरदायी हुनु पर्दछ
आजको राशिफलः २०८२ साल माघ २१ गते बुधबार
भोल्टेतर्फ एनसेलको कदमः थ्रीजी सेवा बन्द हुने तयारी
धनकुटामा ल्होछार साँस्कृतिक कार्यक्रम एवं गुम्बाको आठौं बार्षिक साधरणसभा सम्पन्न
अब स्वास्थ्य बिमामार्फत् उपचारमा २५ हजार मात्र खर्च गर्न पाइने
बस्तीका मतदाताका कुराः ‘जसले बाढी रोक्छ, उसैलाई भोट’
खानेपानी बोर्डको आर्थिक कारोबार र सेवाहरू अब अनलाइन प्रणालीबाट
रोटरीद्वारा विष्णुपादुकामा शिविर
सर्वोच्चको आदेश कार्यान्वयन गर
आजको राशिफलः २०८२ साल माघ २० गते मङ्गलबार
त्रिभुवन विमास्थलमा घुस मागेको आरोपमा तीन कर्मचारी पक्राउ
भद्रपुरमा पन्ध्रवर्षपछि इन्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिता हुने
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved