काठमाडौं/ सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार २ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर मंगलबार ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।