अाइबार बजारमा सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।

शुक्रबार प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने अाइतबार पनि त्यही मूल्यमै काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ७ सय ३५ कारोबार भएको थियो भने अाइतबार पनि त्यहीं चाँदीको स्थिर मूल्यमै कारोबार भइरहेको छ ।