सुनचाँदीको मूल्यमा स्थिर
आइतबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।
आइतबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि यही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने आज सोमबार यही ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।