कठमाडौं/ साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार  आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ । सुनको मुल्य शुक्रबारदेखिनै स्थिर छ ।

आज चाँदी तोलामा ७६० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।