एमालेको बिरोधका बिच सुनसरी क्षेत्र नं ३ मा कुनै पनि मतगणना कार्यमा कानुनी अबरोध नभएको भन्दै निर्वाचन कार्यलय सुनसरीद्वारा मतगणना सुचारु । एमालेको प्रतिनिधि बिनै मतगणना सुरू भएकाे छ ।