कन्चनपुर/कञ्चनपुर क्षेत्रनम्बर १ मा माओवादी उम्मेदवार विना मगर दोब्बर मतान्तरले निर्वाचित भएकी छन् । विनाले नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई १९ हजार २४८ मत अन्तरले हराएकी हुन् ।
[caption id="attachment_64148" align="aligncenter" width="600"]
विनाले ३८ हजार ४६७ र विष्टले १९ हजार २१९ मत पाएका छन् । विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बुहारी हुन् । विना आफ्नो क्षेत्रमा चुनाव प्रचारप्रसारमा व्यस्त रहेका बेला श्रीमान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]मान प्रकाश दाहालको हृदयाघातबाट काठमाडौंमा निधन भएको थियो ।