पहिलो चरणमा निर्वाचन भएका ३७ स्थानमध्ये रसुवा जिल्लामा मात्र काँग्रेस उम्मेदवारले अग्रता लिइरहेका छन्। रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्।
रसुवामा लोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार काँग्रेसका मोहन आचार्य वाम गठबन्धनका उम्मेदवारभन्दा १४५१ मतले अगाडि छन्। उनलाई वाम गठबन्धन एमाले उम्मेदवारले जनार्दन ढकाल ३३२१ मतका साथ पछ्याइरहेका छन्। प्रदेशतर्फ क मा लोकतान्त्रिक गठबन्धनका काँग्रेस उम्मेदवार प्रभात लामा ४१६५ तथा वाम गठबन्धनकका एमाले उम्मेदवार कर्णेल लामा ३४५७ मतको स्थितिमा छन्।