एनआरएनए सम्मेलन काठमाडौंमा सुरु
Pgcf/Pg cf7f}F ljZj ;Dd]ng
/fi6«klt ljBfb]jL e08f/L u}/ cfjf;Lo g]kfnL ;+3 -Pgcf/Pg_ sf] cf7f}F ljZj ;Dd]ngsf] zlgaf/ sf7df8f}Fdf pb3f6g ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;
- असोज २८, २०७४
- ब्लाष्ट खबर
काठमाडौं /गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको ह्यात होटलमा शनिबार आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संघको ८ औं सम्मेलन उद्घाटन गरेकी छन् ।
सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले आगामी नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनअन्तर्गत भोलि बन्द सत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यतालिका छ ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी परेको हो । अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।
अनलाइनखबर