Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

भारतीय राष्ट्रपतिद्वारा प्रधानमन्त्री मोदीको प्रशंसा

alt
  • चैत ५, २०७३
  • ब्लाष्ट खबर

नयाँ दिल्ली / भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार आफ्नो देशका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘एउटा असल अध्यता’ भएको र उनको सबै विषयमा ‘गहिरो ज्ञान’ रहेको भनी प्रशंसा गरेका छन् । “अन्तर्राष्ट्रिय सम्बन्ध होस् वा अर्थतन्त्रका विषयमा होस् प्रधानमन्त्री मोदीको राम्रो ज्ञान छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याएर जित्न सक्छ तर शासन गर्न सहमति निर्माण गर्नु आवश्यक छ । प्रधानमन्त्री मोदीको यो पक्ष पनि साह्रै सबल छ ।” भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बैठकका अवसरमा भारतीय राष्ट्रपति मुखर्जीले भने ।

मोदीजीसँग कुनै पनि विषयमा बहस गर्ने वा समस्याको समाधान निकाल्ने आफ्नै शैली छ र यसमा हामीले उनलाई प्रशंसा गर्नुपर्छ । “म भारतीय प्रजातन्त्रको एक हिस्सा हुँ । म आम जनताको हिस्सा हुँ र यसका कानुनी आधारमा निहीत रहन चाहन्छु ।” राष्ट्रपति मुखर्जीले बताए । भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ को निर्वाचनबाट लामो समय सत्तामा रहेको भारतीय कँग्रेस पार्टीको ठाउँमा सत्तामा आएका हुन् । कँग्रेस नेतृत्वमाथि विभिन्न भ्रष्टाचार, अनियमितताका आरोप लागेको समय भारतीय जनता पार्टीलाई ठूलो बहुमत दिलाएर सत्तामा आएका मोदीले नागरिकको मन जित्न ट्वीटरको सफल प्रयोग गर्दै मेक इन्डिया, स्वच्छ भारत, मनकी बात र सेल्फी विद डटरजस्ता अभियानको प्रयोग गरेका छन् ।

-सिन्ह्वा

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

विजयपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोष ...

चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु

धरान । चोरी गर्ने क्रममा एकबाट अर्को घरमा हामफाल्ने क्रममा एक युवाको ज्यान ...

कुटपिट गरी शिक्षकको हत्या

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
भदौ १४, २०८३
चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु
भदौ १४, २०८३
कुटपिट गरी शिक्षकको हत्या
भदौ १४, २०८३
यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन
भदौ १४, २०८३
कोशीमा पानीको बहाव बढ्यो, नदी तटीय क्षेत्रमा नजान प्रहरीको आग्रह
भदौ १४, २०८३
किरात राई सङ्घको महाधिवेशन धरानमा
भदौ १३, २०८३
फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट सुरु
भदौ १३, २०८३
सुनसरीमा ५७५ किलो गाँजा बरामद, चार जना पक्राउ
भदौ १३, २०८३
नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
भदौ १३, २०८३
नियमविपरीत हुँदा पनि नवीकरण गरिदिने कर्मचारीमाथि कारबाही
भदौ १३, २०८३
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
भदौ १३, २०८३
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
भदौ १३, २०८३
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
भदौ १३, २०८३
युएफसीको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बने रविन्द्र
भदौ १२, २०८३
भोटेकोशी बाढीः कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क