काठमाण्डौ/ डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका काकासहित काङग्रेशका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अइतबार देउवाको गृहजिल्ला डडेल्धुरामा आयोजित कार्यक्रममा उनका काका भीमबहादुर देउवासहित काँग्रेस पार्टी परित्याग गरि दुई दर्जनबडि नेता तथा कार्यकर्ता माओबादीमा प्रबेश गरेका हुन् ।
डडेल्धुरामा संगठन विस्तारमा माओवादी केन्द्रका नेता खगराज भट्ट, मञ्जु भट्ट, उमेश भट्टलगायत खटिरहेका छन् ।