Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न जोड

सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न जोड

  • माघ २८, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासमा सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने बताएका छन्।

नेपाल व्यवस्थापन सङ्घ(म्यान)को आजको ३६ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले पश्चिमा मुलुकमा आर्थिक विकास व्यवस्थापनले महत्वपूर्ण योगदान पु¥याएको र विकासोन्मुख मुलुकमा व्यवस्थापनलाई फरक तरिकाले हेर्नुपर्ने विचार व्यक्त गरे । प्रधानमन्त्रीले भने, “विकासबद्ध प्रणालीमा आधारित अवधारणाले हाम्रा जस्ता मुलुकमा जस्ताको तस्तै लागू गर्न असम्भव हुने यथार्थप्रति हाम्रो ध्यान जान जरुरी छ । उनले निजी क्षेत्रको कार्य कुशलतालाई सरकारी क्षेत्रमा कार्यान्वयन ल्याई पैसाको मूल्य प्राप्तिको दिशामा बढ्नुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक गतिशीलताका लागि म्यानले उचित ध्यान पु¥याउनुपर्ने बताए । कार्यक्रममा एनएमबी बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई ‘मेनेजर अफ दिन एयर २०१६’, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गरिएको थियो । कार्यक्रममा म्यानका तर्फबाट राष्ट्रिय योजना अयोागका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक समृद्धिका लागि व्यवस्थापन विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा छलफल गरिएको थियो । म्यानका प्रथम अध्यक्ष सुशील भट्टले मुलुकलाई आर्थिक समृद्धिको बाटामा लैजानका लागि म्यानले निरन्तर प्रयास गरिरहेको बताए । सङ्घको सो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।

रासस 
सम्बन्धित समाचार
अकबरे खुर्सानी रोप्न व्यस्त किसान

विजयपुर । भोजपुरका किसान अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो ...

आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार

श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन ३० गते शनिबार, १ ...

पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय

विजयपुर । पाँचथरको लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अकबरे खुर्सानी रोप्न व्यस्त किसान
आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार
पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
बलात्कार र हत्याका विरुद्ध धरानमा प्रदर्शन
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्नुः मानव अधिकार आयोग
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
वायु प्रदूषणः डब्लुएचओ मापदण्डभन्दा आठ गुणा बढी
जलमार्ग सञ्चालनले हतुवागढी–तराई आवागमन सहज
साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने अध्यक्ष राईको चेतावनी
अतर्राष्ट्रिय नारी दिवसमा छात्रालाई सेनिटरी प्याड
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग
प्रतिनिधिसभा निर्वाचनः आफ्नै वडामा ठूला दल ‘अलोकप्रिय’
मौन अवधिमा किन भेटे अमेरिकाका वाणिज्य दूतले ?
ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved