फाइल तस्बिर[/caption]
काठमाडौंबाट केलालीको धनगढी प्रस्थान गरेको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण दाङमा अवतरण गरिएको हो । मौसम प्रतिकुल हुँदा दाङको भालुवाङमा अवतरण गरिएको छ ।
राष्ट्रपति भण्डारी सशस्त्र प्रहरी क्याम्पमा बसिन् र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गरेकी छन् ।
































