Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • भारतीय नोट प्रतिबन्धको असर

भारतीय नोट प्रतिबन्धको असर

  • कार्तिक २५, २०७३
  • ब्लाष्ट खबर

नेपालगन्ज/भारत सरकारले गत मङ्गलबार रातिदेखि चलन चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् ।

विशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध बनेका छन् । भारु ५०० र एक हजारका भारत पुगेका पर्यटक, व्यापारी र उपचार गराउने नेपाली पनि अलमलमा परेका छन् । नेपाल राष्ट्र बैंक नेपालगन्ज क्षेत्रीय कार्यालयका निर्देशक गुरुप्रसाद पौडेलले नेपाली नागरिकसँग रहेको भारु ५०० र एक हजारको नोट सटही गर्न आवश्यक पहल भइरहे पनि सरकार र केन्द्रीय कार्यालयको निर्देशनको पर्खाइमा रहेको बताए ।

भारत सरकारको एक्कासि आएको यो निर्णयले यहाँका व्यापारी, उद्योगपति तथा सर्वसाधारण नागरिकमा पनि चिन्ता छाएको उद्योग वाािणज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । रासस

सम्बन्धित समाचार
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ...

प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौँ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छा ...

नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार सय

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार सय
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी
कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी
छैटौँ चेयरमेन एमेच्योर गल्फ सम्पन्न
कटान अनुमति नलिएको काठ समितिको मिलबाट बरामद
टिपरको ठक्करबाट मोटरसाइकल सवार दम्पती घाइते
हिमाली सङ्कटः अब विश्वले सुनोस्
आजको राशिफलः २०८२ साल जेठ ५ गते सोमबार
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम
कोशी प्रदेशसभाः आजदेखि बजेट अधिवेशन सुरु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved