धरान/अमेरिकी राष्ट्रपतीय चुनावमा यो समाचार तयार पार्दासम्मको डेमोक्रयाटिकको पक्षमा देखिएको छ । अहिले हिलारी क्लिन्टनले रिपब्लिकन पार्टी डोनाल्ड ट्रम्पलाई एकले अघि देखिएका छन् । america न्युयोर्क टाइम्सका अनुसार डेमोक्रयाटिककी हिलारी क्लिन्टनको पक्षमा १८८ इलेक्टोरल राज्यमा जीत हासिल गरेकी छन् भने डोनाल्ड १८७ इलेक्टोरल राज्यमा जीत हात पारेका छन् । बहुमत ल्याउनका लागि दुबैले २७० इलेक्टोरल राज्यमा जीत हासिल गर्नुपर्छ । मंगलबारदेखि जारी मतदानको आज ४ बजेसम्ममा नतिजा आइसक्ने अनुमान गरिएको छ । न्युयोर्क टाइम्सले अहिलेसम्म डोनाल्डले जित्ने पूर्वानुमान गरेको छ ।