प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्रीबीच शुक्रबार तिनबुदे सम्झौता भएको छ । भारतीय विदेश मन्त्रालयलका अनुसार सम्झौताको पहिलो बुँदामा तराईको सडक सञ्जालको स्तरोन्नतिमा प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलटेन्सी सेवा दिने सम्झौता भएको उल्लेख छ ।

samjh

त्यस्तै दोस्रो बुँदामा भूकम्पपछिको पुर्न्निर्माणमा डलर क्रेडिट लाइन उपलब्ध गराउने र तेस्रो बुँदामा भूकम्प ७५० मिलियन डलरको क्रेडिट लाइन सम्झौता भएको उल्लेख छ । सम्झौता पछि दबै देशका प्रधानमन्त्रिले सयुक्त पत्रकार सम्मेलन गरेका थिए ।