Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अरब र कुर्द लडाकूबलद्वारा म्यानबीज सहर कब्जा

अरब र कुर्द लडाकूबलद्वारा म्यानबीज सहर कब्जा

  • साउन २२, २०७३
  • ब्लाष्ट खबर

बेरुत/ उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् ।

इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले कब्जा गरेको एक मानव अधिकार समूहले जानकारी दिएको छ । turkey army शनिबार म्यानवीज सहर एसडीएफले कब्जामा लिएको मानव अधिकावादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो सहर जिहादी समूहबाट फर्काउनको लागि गत मे ३१ एसडीएफले अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणको पनि गराएको थियो । यो सहर टर्कीको सीमा रहेको सिरिया राकासहरबाट आइएस लडाकू समूहलाई सरसामाग्री आपूर्ती गर्नको लागि यातायातको प्रमुख मार्गको रुपमा रहेको थियो । सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँ विभिन्न आतङ्ककारी समूह अल कायदा, आइएसको प्रभाव बढ्दै गयो । जारी यस युद्धमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैगरी यस युद्धमा परी लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताइरहेका छन् । सिरियाका कैयौ क्षेत्र आइएस लडाकू समूहले कब्जामा लिएका छन् । रासस

सम्बन्धित समाचार
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम

धरान । गत भदौ २३ गते जेन जीको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा आफ्ना पार्टीका ...

जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट

विराटनगर । जेन जी आन्दोलनका नाममा कोशी प्रदेशमा हालै भएका विरोध प्रदर्शनहरू ...

नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान

करिब एक सय २५ वर्षे नेपाली पत्रकारितामा राजधानीले जति योगदान दिएको छ, त्यति ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सिके राउतलाई पदबाट राजीनामा दिन अल्टिमेटम
जेन जी आन्दोलनको प्रभावः कोशीमा डेढ अर्ब बढीकोे सार्वजनिक सम्पत्ति नष्ट
नेपाली पत्रकारितामा ब्लाष्ट दैनिकको योगदान
तीस वर्षको अविच्छिन्न यात्राः पत्रिकाको अस्तित्व र यसको भविष्य
सत्यको पक्षमा सधैँ उभिरहनेछौँ
आजको राशिफलः २०८२ साल असोज २ गते बिहीबार
इटहरी नगरको कार्यपालिका बैठक भूईंमै
पूर्व नगर प्रमुख मेन्याङ्बोले दिए किटानी जाहेरी
बिचौलिया र कर्मचारीभित्रको भ्रष्ट मनोवृत्ति रोकौं
आजको राशिफलः २०८२ साल असोज १ गते बुधबार
प्रतिष्ठान सुधारका लागि गुनासो सुन्ने समिति गठन
कोशी अस्पतालमा स्वास्थ्य बिमाको औषधिमा लुट
रुखबाट लडेर वृद्धको मृत्यु
प्रधानमन्त्रीको काँधमा आएको गम्भीर जिम्मेवारी
आजको राशिफलः २०८२ साल भदौ ३१ गते मङ्गलबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved