म्युनिखको एक सोपिङ सेन्टरमा जर्मनी–इरानी अज्ञात व्यक्तिले आत्मघाती बम पड्काउँदा उक्त संख्यामा मानिसहरु हताहत भएका हुन् । आठ दिनको बीचमा युरोपमा भएको एक्लो व्यक्तिले गरेको यो तेस्रो आतङक् हो । दुईवर्षदेखि ति किशोर म्युनिखमा बस्दै आएका थिए । उक्त क्षेत्रमा प्रहरीले अहिले घेराबन्दी गरेको द गार्डियनमा जनाइएको छ ।
































