एजेन्सि/ इस्तानबुलमा बोसपोरस पुल कब्जामा लिएका सैनिकको टुकडीले आत्मसमर्पण गरेका छन् । त्यहाँकाे सरकारी समाचार एजेनसिका अनुसार बाेसपाेरस कब्जामा लिने ५० शैनिकलाइ अहिले नियन्त्रणामा लिइएकाे छ ।

Turkey aatma samarpan

उनीहरु सेनाको उक्त समूहमा थियो, जसले मुलुकमा सैन्य कूको प्रयास गरेको थियो । टर्कीको सरकारी टीभीले देखाएको फुटेलमा फैजी पोशाक लगाएका डेउनीहरु हात टाउको राखेर हिडिरहेका थिए ।

सत्ता हत्याउने प्रयासका बीच राजधानी अंकारामा रातभर भएको झडपमा कम्तिमा ६० को मृत्यु भएको छ ।