in

ब्लाष्ट खबर/बिश्व बिकाश बैकले भारतलाई बिकासशील देशको सुचीबाट हटाएको छ । गतबर्ष सम्म बिकशित देशको सुचिमा रहेको भारत बिश्व बैंकको सुचिबाट तल झरेको छ । बिश्वबैकको रिपोर्टलाई आधार मान्दै भारतीय मिडियाले भनेको छन् ‘प्रधानमन्त्रि मोदीले भारतलाई पाकिस्तान,जांबिया,ग्वाटेमाला,बंगलादेश र श्रीलंका जस्ता देशको सुचिमा ल्याएका छन ।’ बिश्व बैंकको सुचि अनुसार अब भारत निम्न आय भएको देशको सुचिमा परेको छ । प्रधानमन्त्रि मोदीले भारत बिश्वकै धनि देश हुदै गएको प्रचारबाजि गर्दै आएका थिए । वर्ड बैकका डाटा साइन्टिस तारिक खोखरले भनेका छन्‘ हामीले बिश्व बिकाश सुचाकाङकमा न्युन र निम्न आय भएका देशहरुलाई बिकशील देशहरुको सुचिमा राख्न बन्द गरेका छौं ।’यसको बिष्लेशणत्मक अर्र्थले भारत न्युन तथा मध्यम आयस्तर भएको देश हो भन्ने बुझाउछ ।