bajet copy

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्ष(२०७३–७४)को बजेट प्रस्तुत गर्दै छन्। उनले झण्डै साढे १० खर्बको बजेट घोषणा गर्ने अनुमान गरिएको छ। संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयपछिको पहिलो बजेट हो।