शिक्षा
Showing २,०४१-२,०५० of ३,९१५ items.
यस्ता खानेकुराले घट्छ पेटको बोसो

पेट वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदाहुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्यामा पारिरहेको छ । यो ...

नवजात शिशु फाल्ने सप्तकोशी अस्पताललाई कारबाही

विराटनगर/ मृत बच्चालाई डष्टविनमा फाल्ने सप्तकोशी अस्पताललाई स्थानीय सरकारले कारबाही गर्ने भएको छ ।  फोहोर व्यवस्थापन गर्दै आए ...

१९ लाख झ्वाम पार्ने कर्मचारी कारबाहीमा

इनरुवा । बैङ्क दाखिला नगरी आफूखुसी लाखौं रकम कुम्ल्याउने इनरुवा अस्पतालका कर्मचारीलाई कारबाही गरिने भएको छ । अस्पताल काउण्टर ...

नक्कली औषधि बिक्री गर्ने दुई सञ्चालक पक्राउ

विराटनगर । नक्कली औषधि बिक्री वितरण गरेको अभियोगमा थप दुई फार्मेसी सञ्चालक पक्राउ परेका छन् । विराटनगर हस्पिटल चौकमा सञ्चालि ...

मृगौला रोग पीडित राईलाई सहयोग

पानवारी । मृगौला रोगबाट पीडित पत्रकार तथा रंगकर्मी प्रविण राईलाई मञ्जुश्री पोलिक्लिनीक तथा डाईगोनेष्टीक सेन्टरका प्रबन्ध नि ...

मृतक बच्चा फाल्ने सप्तकोशी अस्पताललाई कारबाही गरिने

  विराटनगर । मृत्यु भएको बच्चा डसबिनमा फाल्ने सप्तकोशी अस्पताललाई विराटनगर महानगरपालिकाले कारबाही गर्ने भएको छ । फोहोर ...

बिदेशीएका युवाहरूले नगरपालिकालार्इ शव वाहान

बिर्तामोड । रोजगारका लागि बिदेश गएका युवाको सक्रियतामा झापाको बिर्तामोड नगरपालिकालाई शववाहन प्रदान गरिएको छ । बिर्तामोडका यु ...

‘ब्रेन क्यान्सर’ भएका बिक्रमकोे याचना : मलार्इ बचार्इ दिनुहास् ।

  विराटनगर । बेलबारी ८ बाहुनी घर भइ हाल विराटनगर – ४ राजबंशी चौकमा बस्दै आएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले ...

लागुपदार्थ दुव्र्यसनी विरुद्ध होडिङबोर्ड राखियो

धनकुटा । द सेभेन युथक्लब धनकुटाले धनकुटा बस पार्कमा लागुपदार्थ दुव्र्यसनी बिरुद्ध सनिबार होडिङबोर्ड राखेको छ । अन्तर्राष्ट ...

मधुमल्लामा सातामा दुई दिन फोहोर व्यवस्थापन

मधुुमल्ला । मिक्लाजुङ गाउँपालिकाले नियमित रूपमा बजार क्षेत्रको फोहोर मैला सङ्कलन गर्न थालेपछि स्थानीयमा उत्साह छाएको पाइएको ...