Trending Tags

मनोरञ्जन

    Showing ३१-४० of ३,१५५ items.
  • एसईई स्टेट वान सिङ्गिङ आइडलको निर्णायक मिलन

    धरानमा भइरहेको प्रदेशस्तरीय एसइई स्टेट  वान सिङ्गङ आइडल सिजन– २ को फाइनलमा गायिका  मिलन नेवार आउने भएकी छन् । असार १७ गते  कार्यक्रम धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा हुने फाइनलमा गायिका नेवार निर्णायकको रूपमा आउने भएकी हुन् । नेपाली पार्श्व गायनको शीर्ष स्थानमा रहेकी नेवार  ‘गाला रातै’  ‘बट स्लोली स्लोली’  ‘जहिलेसम्म संसारमा’, ‘शिरीमा शिरी’ जस्ता गीतहरू चर्चामा छन् । उनको पछिल्लाे गीत फुलबुट्टै सारी निकै लोकप्रिय बनेको छ । मुख्य निर्णायकको रूपमा आउँदै गरेकी  गाइका नेवार यस अघि भ्वाइस अफ नेपाल किड्स, सि

    • प्रकाशित मितिः असार ७, २०७९
    • २१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रियङ्का बनिन् मिस नेपाल २०२२

    धरान । यस वर्षको मिस नेपाल वल्र्डको ताज काठमाडौंकी २४ वर्षीया प्रियङ्का रानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित फाइनल प्रतिस्पर्धामा आयोजक ‘द हिडन ट्रेजर’ ले जोशीलाई विजेता घोषणा गरेको हो । जोशीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहि¥याइदिएकी थिइन् ।यस्तै मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन् भने मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले जितेकी छन् । मिस नेपाल २०२२ का लागि आकृति शाह, आश्रुति सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्य शाही ठकुरी, अनुश्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुङ्गाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गङ्गा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी

    • प्रकाशित मितिः असार ५, २०७९
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मेलिना र गोविन्दले ल्याए 'ठेकीको मदानी'

    गायक गोविन्द अर्याल र गायिका मेलिना मैनालीको सुमधुर आवाजमा सजिएको 'ठेकीमा मदानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  लोक फ्लेवरको यस गीतमा शब्द साजन पराजुलीको रहेको छ। स्वयम गायक अर्यालले संगीतवद्द गरेको यस गीतलाई नारायण दंगालले संगीत संयोजन गरेका हुन्।  युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा सुधिर श्रेष्ठ र सुपा खनाल बिचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ।  भिडियोमा सुदिप आचार्य र सुज्मा थापाको समेत अभिनय देख्न सकिन्छ।  सुरेश पाण्डेले कोरियोग्राफी गरेको यस भिडियोलाई महफुज अन्सारीले छायाँकन गरेका हुन्।  भिडियोमा सुबाश देवकोटाको सम्पादन

    • प्रकाशित मितिः असार ३, २०७९
    • १८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पानीफोटोको टिजर रिलिज

    धरान । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बनेको ‘पानीफोटो’ को टिजर रिलिज भएको छ । निर्देशक लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिए । उनका अनुसार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् बिहीबार टिजर सार्वजनिक भएको हो । उनले फिल्म प्रदर्शनपश्चात् पानीफोटो निर्देशनको यात्रालाई समेटेर पुस्तक पनि सार्वजनिक गरिन लागिएको बताए । अभिनेता लामिछानेका अनुसार टिजर एक मिनेट ३० सेकेन्ड लामो रहेको छ । फिल्ममा उनीसहित अनुप बराल, मेनुका प्रधान, मलिका महतलाई देखाइएको छ । छोरा हराएको विषयमा फिल्म आधारित रहेको छ । माओवादी द्वन्द्वको प्रभावमा परेर बेपत्ता बनेको छोरो खोज्ने यात्रामा निस्किएका दम्पतीक

    • प्रकाशित मितिः असार ३, २०७९
    • ९७० पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा

    निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “कप्टी “ को पहिलो स्पेसल शो बेलायतमा हुने बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ ।नेपाली कथानक चलचित्र “कप्टी “लाई एक कार्यक्रमका विच अगामी  १९ जुन २०२२, सामुएल कोडी स्पोर्ट्स कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन  एट एस एन मा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर गुरुङ उर्मिला गुरुङ ,उमेश गुरुङ ,स्मृति बलामी ,गिरी प्रसाद पुन (लाहुरे दाई ) केशब राई ,सोनी गुरुङ लगायत स्थानिया कलाकारहरुको बेजोड अभिनय रहेको छ ।सोलुखुम्बुको जुबु,मैदेल गाउँ, गोकियो रि  ,कालिन्चो

    • प्रकाशित मितिः असार २, २०७९
    • २६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्ट्रेलियामा रबिन एण्ड दि रिभोलुसनको रक्स म्यूजिक

    अस्ट्रेलिया भ्रमणमा रहेको नेपालको रक्स मूजिकमा चर्चित बाण्ड रबिन एण्ड दि रिभोलुसनले क्यानबेरामा मज्जाले दर्शक नचायो । दि बेसमेन्ट क्यानबेरामा आइतबार बेलुका क़रीब ८ बजेबाट सुरु भएको कार्यक्रममा नेपाली यूबापुस्ताहरु सहित क्यानबेरियनहरु पनि संगीतमा लठ्ठ देखिए । बिरालो र क्रोनिक ब्याण्डवे पनि यूबापुस्तालाइ नचाएको थियो ।रबिन एण्ड दि रिभोलुसनका मुख्य गायक रबिन तामागंले गीत गाउन माइक समातेपछि दर्शकहरु खुसीले हुटिंग गरिरहेका थिए । तामागंले बिचबिचमा आफनो ब्याण्ड स्थापना र अहिले सम्मको अवस्थाको बारेमा चर्चा गर्दै आफना केटा–केटी, दम मरो दम, चिसोचिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवजी, जति

    • प्रकाशित मितिः असार २, २०७९
    • २६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेमगीत–३ को हिन्दी भर्सन ‘विश्वजीतम्’

    धरान । नेपाली फिल्म प्रेमगीत–३ भारतमा अर्कै नामबाट प्रदर्शन हुने भएको छ । निर्माता सन्तोष सेनले निर्माण गरेको फिल्मलाई हिन्दी भाषामा डबिङ गरेर भारतका हलमा प्रदर्शन गर्न लागेका हुन् । तर, फिल्मको नाम प्रेमगीत–३ नभएर ‘विश्वजीतम्’ हुने भएको छ । निर्माता सेनले आफ्नो फिल्मलाई हिन्दी भाषामा डबिङ गर्नका लागि एक वर्ष मुम्बईमा बसेर काम सम्पन्न गरेका छन् । उक्त फिल्मका लागि प्रदर्शनको अधिकार इम्पोसिबल फिल्म्सले प्राप्त गरेको छ । उक्त फिल्म खरिद पनि गरिसकेको जनाएको छ । निर्माता सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत् हिन्दी भाषामा डबिङ र सम्पादनको काम सम्पन्न गरेकाले उक्त फिल्म इन्डियन मोसन पिक्चर प्रोडुसर्स

    • प्रकाशित मितिः असार १, २०७९
    • २४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनका लागी  १०–१० जना छनौट

    धरानमा जारी प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को सेमिफाइनलबाट १०–१० जना छनौट भएका छन् ।प्रदेश १ भरिका विभिन्न जिल्लाहरूबाट छनाेट भएर आएका सहभागिहरू मध्येबाट विभिन्न चरणमा छनाेट भइ गायन तर्फ २५ जना र नृत्य तर्फका १४ जनाले फाइनलका लागि प्रतिस्पर्धा गरेका थिए । जसमध्ये गायन तर्फ १० जना र नृत्य तर्फ १० जना गरी २० जना फाइनमा प्रवेश गरेकाे फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष  डम्बरकुमार तुम्बापोले जानकारी दिए ।फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना भइरहेकाे  प्रतियाेगितामा गायन तर्फ उत्कृष्ट&nb

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • ५३२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कबड्डी ४ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै उजुरी

    धरान । चलचित्र ‘कबड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार फिल्मविरुद्ध उजुरी दर्ता गराएका हुन् ।उजुरीमा निवेदक लामाले फिल्मको प्रदर्शन रोक्नसमेत माग राखेका छन् । उनले दृश्य काँटछाँट गर्न पनि माग गरेका छन् । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानि नोक्सानी पुर्याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रहेको उजुरीपत्रम

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • १,७७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘मिस एसईई नेशनल २०२२’ को विजेता बनिन् दृष्टि

    काठमाडौँ । ‘मिस एसईई नेशनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पर्दै उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति एयर होस्टेज, फेसन डिजाइनिङ’ लगायत हात पारेकी छन् ।शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा प्रमिशा चौंलागाईं फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए । सबै विजेताले विभिन्न गिफ्ट र उपहारसमेत हात परेकी छन् ।युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगितामा पब्लिक चोइस प्रमिशा चौंलागार्इं, फष्ट रनरअप पब्लिक चोइस दृष्टि बस

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • १३३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved