मनोरञ्जन
Showing १,८५१-१,८६० of ३,५११ items.
जब साेनमले भनिन्ः रणविरलार्इ कण्डम उपहार दिन चाहान्छु

प्राय प्रेम सम्बन्धको कारण नै चर्चामा आउँने गरेका बलिउड नायक रणबीर कपुर यतिबेला फिल्मको कारण चर्चामा रहेका छन् । सञ्जय दक्तको ...

बाल गायक अशाेक दर्जीको घर निर्माणकाे लागी सहयाेग

बिर्तामोड । गायनबाट सानै उमेरमा चर्चामा आएका दमकका असोक दर्जीको घर निमाणनार्थ झापा बिर्तामोडको ग्यालेक्सी फिटनेस र युवा ब्यवस ...

सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई

चलचित्र क्षेत्रमा नवप्रवेशी कलाकारको आगमन बढ्दो छ । त्यसमा पनि १६/१७ वर्ष पार नगर्दै नायिका हुने हुटहुटि धेरै नै छ । यस अघि ...

चलचित्र भैरेकाे पाेस्टर सार्वजनिक

जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’का पोस्टर रिलीज भएका छन्। पोस्टरमा चलचित्रका प्रमूख कलाकारहरु दयाहाङ्ग राई, ...

राजेशको लाखौं खुशी दिए तिमीलाई ....सार्वजनीक

राजेश पायल राईको आवाजमा सजिएको ..लाखौं खुशी दिए तिमीलाई ... बोलको गीत सार्वजानिक भएको छ । गणेश थक्लुङ लिम्बुको शब्द, विनोद ...

डायनाको औंठी लगाएर विवाहको रिसेप्सनमा पुगिन् मेगन (फोटोफिचर)

शनिबार बेलुका फ्रोगमोर हाउसमा आयोजित रिसेप्सनमा राजकुमार ह्यारीकी नव दुलही मेगन मर्केल दिवंगत सासू डायनाको औंठीसहित उपस्थित भ ...

राजकुमार ह्यारी र मेगनको विवाहमा प्रियंका चोपडा

प्रियंका चोपडा ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मर्केलको शानिबार आयोजित विवाह समारोहमा सहभागी भइन् । मर्केलकी साथी ...

विराटनगर नाटकमय बन्दै

विराटनगर /सुमेरु कला सरोवरको आयोजनामा विराटनगरमा दश दिने नाटक उत्सव शुक्रबारदेखी सुरु भएको छ । आरोहण गुरुकुलमा सुरु भएको नाटक ...

प्रियंका चाेपडा माया गर्ने पुरूषकाे खाेजीमा

काठमाडौं /बलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडाको उमेर ३५ वर्ष कटिसकेको छ। उमेर बढ्दै जाँदा प्रियंकाको परिवारले अब विवाह गर ...

नवनायिका मिरुनाको गुनासो–‘मलाई सोध्न जरुरी ठानिएन’

नायिका मिरुना मगरले पहिलो चलचित्र ‘लालपूर्जा’मा काम गरिन् । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग चिप्लियो । यसैले पनि मिरुना नोट ...