HWPL Nepali
Showing ९,२२१-९,२३० of १६,४३५ items.
धरान डान्सिङ आइडलका सहभागी टप २० मा

धरान/धरान डान्सिङ आइडलमा टप २० अडिसन पूरा भएको छ । जुनियर र सिनियर तर्फकै टप २० का प्रतिस्पर्धीहरु छनौट भएका छन् । हाम ...

धरान–१७ समाज हङकङद्वारा बालबिकासको पुननिर्माण

धरान/साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको इटहरी–९ को मरिक टोलको पशुपति बालबिकास केन्द्रलाई धरान १७ समाज हङकङले पुननि ...

उच्च अदालत बिराटनगर इजलास इलाममा लक्ष्य अनुसार नै प्रगति हासिँल

इलाम/इलामआर्थिक वर्ष २०७३/०७४मा उच्च अदालत बिराटनगर इलाम इजलासबाट जम्मा एक हजार चार सय ८४ थान मुद्दामध्ये देवानी ३ तीन सय ५३ ...

रत्न युथ क्लब सेमिफार्इनलमा

पथरी/राष्ट्रिय टोलीबाट खेलिसकेका सिद्धान्त लोहनीको विराटनगर डाएनमिक किसंलाई पराजित गर्दै पथरीशनिश्चरेको रत्न यूथ क्लब पूर्वाञ ...

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधार ...

५९ जिल्लाको यात्रा पुरा गरी बालसन्त सुनसरीमा

इटहरी / महाकालीवाट २०७२ बैशाख ५ गतेबाट पैदलयात्रा शूरु गरेका जगतगुरु बालसन्त सुनसरी आइ पुगेका छन् । धार्मीक जागरणका माध्यमवा ...

बिदेशी पर्यटक

[caption id="attachment_57455" align="aligncenter" width="1500"] तस्बिर : प्रशन्न पोखरेल, गोरखा[/caption] मनास्लु पदमार्ग ...

भुमिसुधार कार्यालय प्रमुख १ लाख रूपैया घुस लिदै गर्दा प्रकाउ

इटहरी/भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रूपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरूप ...

म्यादी प्रहरीका लागी युवाहरूको भिड

[caption id="attachment_57450" align="aligncenter" width="1500"] तस्बिर : अरुण कुमार यादव,राजविराज[/caption] प्रतिनिधि तथा ...

अनुदानबाट गोरखामा २,६६४ घर बन्यो

गोरखा/ सरकारले दिएको अनुदान लिएर गोरखामा दुई हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर ...