दलको नेता चुनिएपछि शेरधनले भने- फागुन २ भित्र प्रदेश सरकार
विराटनगर । एमाले प्रदेश १ का नवनिर्वाचित संसदीय दलको नेता शेरधन राईले अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु गर्ने बताएका छन् । ...
शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का, रार्इलार्इ २६ मत अाचार्य २४ !
बिराटनगर । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ...
बिर्तामाेडकाे बजेट ७३ कराेड
विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले आर्थिक बर्ष ०७४/०७५ का लागि नगर विकास योजना सहितको ७३ करोड ४६ लाख ३० हजार ४ सय ६१ र ...
प्रदेश १ मा संसदीय दलका नेता शेरधन
विराटनगर/एक नम्बर प्रदेशको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । राईले २६ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन ...
सुन्दरहरैंचाको सहकारीमा ९१ लाखको घोटला
बेलबारी । मोरङको सुन्दरहरैंचा स्थित पानस वचत तथा ऋण सहकारी संस्था लि.मा ९१ लाख भन्दा माथिको रकम घोटला भएको छ । संस्थामा रकम ...
कक्षा ११ र १२ का विद्यार्थीबाट एक रुपैयाँ लिन नपाइने
युवाहरुलाई गाउँमै रोजगार दिएर चर्चामा आएको जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले पुनः लोकप्रिय निर्णय गरेको छ । गाउँपा ...
मुख्यमन्त्रीको दौडबाट पछि हटेका जीवनको समर्थन कसलाई ?
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार जीवन घिमिरे अन्तिम समयमा पछि हटेका छन् । अब भीम आचार्य र शेरधन राई दलको नेताका ...
हेटौडाले पायो प्रदेश नम्बर ३ को मुख्यमन्त्री, षड्यन्त्र भएको शाक्यको आरोप
काठमाडौं– नेकपा एमाले प्रदेश नं ३ को संसदी दलको नेतामा डोरमणी पौडेल विजयी बनेका छन् । शुक्रबार दलको नेताका लागि भएको निर्वाचन ...
जीवन पछि हटे, मुख्यमन्त्रीका लागि शेरधन र भीम चुनावी मैदानमा
बिराटनगर । प्रदेश १ को संसदीय दलको नेतामा सहमति जुटाउने एमालेको प्रयास असफल भएको छ । अब चुनावबाटै नेता चयन हुनेछ, जो प्रदेश म ...
प्रधानमन्त्री निवासमा भीम रावल र अर्थमन्त्रीबीच बाझाबाझ, सुनिरहे देउवा !
काठमाडौं । भूकम्पपीडितलाई थप एकलाख रुपैयाँ दिने सरकारको निर्णयलाई लिएर नेकपा एमालेले प्रश्न गरेपछि एमाले उपाध्यक्ष भीम रावल ...
Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved